Don't forget to read the story after this definition.

Search Here

Custom Search

Wednesday, January 26, 2011

'Good Guy' (said himself) wants to share his problem as follows:



     हाल म १९ बर्ष को भय र कक्ष्या १२ मा पढ्छु । मलाई थाहै भएन कहिले देखी ऊनी मलाई मन पर्न थालिन्। हामी २ बर्ष देखी सँगइ पढ्दै आयका छौ र सामान्य कुराकानी पनि हुन्छ । तर ऊन्को सालीनता र साहयोगि भावना देखी म शाह्रै प्रभावित छु । तर हजुर के गर्ने म त परे दिऊसो फोटो स्टुडियोमा काम गरेर जसो-तसो पढ्दै गरेको मान्छे, गरीब को छोरा हजुर तर ऊनी रहिछिन तराइमा घर-जग्गा भएकी घरअकी १ली सन्तान... साथीहरु म के गरु मन्को कुर ऊनिलाई भनु कि भनु, मलाई थाहा छ कि ऊनिको कोही पनि केटा-साथी छैन। फेरी पनि समस्या जहाको तेही छ। किन कि म सँग पैसा छैन ।

Some Solution advised from friends : 

  •  Janak from Pokhara Says:
Poverty is not the gift of out parents but it is also the way in which we see the life. I mean no one is poor in the world. Hey unknown friend don't you have all of your body parts well. Then think how you could be poor??????

  • Rajan from Tansen Says:
Hey friend, What are you saying..?
Do you think the true love can find with the help of cash??? No my friend.. you should try. Who knows what your partner and the god thinks. अरे ट्राइ गर्नमा के को हिचकिच यार । Go and save your love. I wish your happy love life.

Some comments on Facebook:
  • Chhabi Lal Dahal Says : प्यार किया तो डर्ना क्या। यस् समस्याको समाधन् मन्डप सजाउनु पर्६ साबै ठिक हुन्६।
  • Manav Thapa  Comments : सब भन्दा पहिला त गरीब हरु वनेको नै चित्त बुझेन ....  अरु पछी  हेरौल  है .... (थापा जि मैले गरीब भनेको होइन हाम्रो साथी ले आफूलाई गरीब भनेको म मलाई पनि चित्त दु:खेको छ तेशैले फेसबुकमा तेस्ताइ लेखेको हो । तपाईंको चित्त दु:खेकोमा म पनि शारै दु:खी छु )
  • Santosh Birahi says :  के गर्ने आफुले जिबन्मा एस्तो के टि नै पाइएन र आज सम्म साँढे गोरु जस्तो दुक्रिएर  हिंड्नु पर्य६। नशिव आफ्नो  आफ्नो ......
  • Innocent Ghimire also Comments : सहयोग त धनीलाई गर्न्नु पर्छ किन कि बिचरा हरु ले धुख गरेको  छैनन। गरीब लाई  किन  सहयोग  नी।  गरीब लेत  दु:ख  गर्न्न  जनेको छ  नि। (घिमिरे जि तेशो होइन। हामीले सहयोग न धनी भनेर गर्ने हो न गरीब भनेर । हामीले त समस्या मा परेका साथीहरुलाई सहयोग पो गर्ने हो त )
  • Umesh Bhattrai Says : गरीबको दु:ख बुज्न गरीबै हुनुप्र्६। देसै गरीब६  केगर्ने।  प्रगतिको  लागि  सोछौ  ल  सबै  मिलेर। 
साथी फेसबुकमा साथीहरुले भनेको कुरा लाई साकारात्मक रुपमा लिने हो भने तपाईं गरीब भनेर बस्नु हुँदैन  । 
Thanks for your comments.